Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


रास्वपाका महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रथम महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरूले पद तथा गाेपनीयताकाे शपथ ग्रहण लिएका छन् । काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा

रास्वपाका सभापति लामिछानेले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रबार राति पद तथा गाेपनीयताकाे शपथ ग्रहण लिनुभएकाे छ। उहाँलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथग्रहण गराउनुभएकाे हाे ।