काठमाडाैं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
बुधवार बसेको बैठक विपक्षी दलहरुको अवरोधपछि कार्यसूचिमा नै प्रवेश नगरी स्थगित भएको हो ।
अर्काे बैटक जेठ २६ गते मंगलवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरि स्थगित भएको हो ।
प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुबै सदन प्रभावित हुँदै आएका छन् । विपक्षी दलहरुले प्रधानमन्त्री साहले माफी नमागेसम्म संसद चल्न नदिने निर्णय गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्