Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


रास्वपाको शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनित


884
Shares

काठमाडौं ।

रास्वपाले केन्द्रीय शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनित गरेको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले पाण्डेलाई शिक्षा विभाग प्रमुखमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै स्टार्ट-अप विभागको प्रमुखमा डा.प्रभात अधिकारी मनोनित भएका छन् । पार्टीको र्‍यापिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा वैकुण्ठ थापा र उपप्रमुखमा पूर्व डीआईजी विदुर खड्कालाई मनोनयन गरिएको छ ।