Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


बालाजुका सुकुम्बासी बस्तीलाई आज मध्याह्न १२ बजेसम्मको समयसीमा तोकियो


0
Shares

काठमाडौं। बालाजु क्षेत्रको सुकुम्बासी बस्तीमा शुक्रबार मध्याह्न १२ बजेपछि मात्र डोजर चल्ने भएको छ ।

प्रहरीले सोही क्षेत्रका स्थानीयलाई मध्यान्न १२ बजेभित्र समान हटाउन समयसीमा दिएको हो । मध्यान्हपछि डोजर चल्ने प्रहरीको जानकारी दिएको छ । सोही क्षेत्रका करिब ९० प्रतिशत सुकुम्बासीले आफैं बस्ती खालै गरेका हुन् ।

बाँकी घर टहरा पनि शुक्रबार बिहानदेखि खाली गराउन थालिएको प्रहरीले बताएको छ।