Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


रौतहट-२ बाट कांग्रेसका उम्मेदवार फिरदोश आलम विजयी


364
Shares

काठमाडौं । रौतहट-२ बाट नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम विजयी हुनुभएकाे छ।

रौतहट-२ मा सम्पन्न मतगणना अनुसार २९ हजार ५ सय २८ मत प्राप्त गर्दै आलम विजयी हुनुभएकाे हाे। नेकपाका किरणकुमार शाहले १८ हजार ४ सय ४२ मत प्राप्त गर्नुभएकाे छ ।

रास्वपाका शेख सगिरले ९ हजार ३ सय २५, जनता समाजवादी पार्टी नेपालका राम आशिषराय यादव २ हजार ९ सय ६० र नेकपा एमालेका महम्मद अतिउल्लाहले २ हजार ३ सय ८२ मत प्राप्त गरेका छन् ।