Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


ओखलढुंगामा मतपेटिका संकलनकाे काम सम्पन्न

सर्वदलीय बैठकपछि मतगणनाकाे कार्य शुरू गरिने

130
Shares

ओखलढुंगा। ओखलढुंगामा ८४ मतदानस्थलकै मतपेटिका संकलनकाे काम सम्पन्न भएकाे छ।

निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले शुक्रबार बिहान १० बजे बस्ने गरी सर्वदलीय बैठक बाेलाइएकाे बताउनुभएकाे हाे । त्यसपछि मत्रै मतगणनाकाे कार्य शुरु हुने उहाँकाे भनाइ छ।