काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित वडा कार्यालयको मतदान केन्द्रमा मतदान गरेका छन्।
उनले बुधबार बिहान ८ बजे मतदान गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि निर्धक्क, निर्भीक र उत्साहका साथ मतदान गर्न सबै मतदातालाई अपिल गरेका छन्।







प्रतिक्रिया दिनुहोस्