काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले साेमबार बिहान पर्यटकीयस्थल मैकोटमा मर्निङवाकसँगै मतदातासँग भेटघाट गर्नुभएकाे छ ।
संयोजक दाहालले प्रसिद्ध मस्तथानको भ्रमण समेत गर्नुभएकाे हाे। उहाँले साेमबार बिहानै विभिन्न वडाका कार्यकर्तासँग भेटघाट गर्नुभएकाे हाे । मतदाता भेटघाटका लागि उहाँले आइतबार दिउँसो मैकोट पुग्नुभएकाे थियाे ।
संयोजक दाहाललाई मैकोटका स्थानीयले भव्य स्वागत समेत गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्