Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य


624
Shares

काठमाडाैं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत स्पिनर शेर मल्लले ड्रिम डेब्यू गरेको खेलमा नेपाललाई इंग्ल्यान्डले १८५ रनको लक्ष्य दिएको छ।

भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले जेकब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकको मद्दतमा २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन जोडेकाे छ ।