काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही-३ बाट उमेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि श्रेष्ठले मंगलबार उमेदवारी दर्ता गराएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतनिधिसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ । सोहीअनुसार मुलुकभर मनोनयनदर्ता भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्