Logo १६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026


प्रचण्डलाई पत्र लेखेर पार्टी छाडेका रहबर अन्सारी रास्वपामा प्रवेश


1.4k
Shares

काठमाडाैं ।

नेकपा छाडेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

जनकपुरमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभामा उनी पार्टीमा आबद्ध भएका हुन्।

मधेश प्रदेश सभा सदस्यबाट राजीनामा दिएका अन्सारीले अबको परिवर्तन रास्वपाबाट मात्रै सम्भव हुने दाबी गर्दै बारा–४ बाट चुनाव लड्ने तयारीमा रहेको बताएका छन्।