Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय


1.2k
Shares

काठमाडाैं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएकाे हाे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी निर्णयहरू सार्वजनिक गरेका हुन्। १९ वटा निर्णयमध्ये पाँचवटा विदेश भ्रमण स्वीकृतिसम्बन्धी छन् ।

यस्ता छन् निर्णयहरू