Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


विश्वप्रकाश शर्मा पनि पुगे विशेष महाधिवेशनस्थल


611
Shares

काठमाडौं ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनस्थल पुगेका छन् । उनी भर्खरमात्रै महाधिवेशनस्थल पुगेका हुन् ।

अर्का महामन्त्री गगन थापा यसअघि नै महाधिवेशनस्थल पुगेका थिए ।