Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


पूर्वराष्ट्रपति भण्डारीले गरिन् क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन


169
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएकाे सर्वोच्च अदालतको अवलोकन गर्नुभएकाे छ।

पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार जेनजी आन्दाेलनका क्रममा आगलागीबाट अदालतमा भएको क्षतिको अवलोकन गर्नुभएकाे हाे । यसअघि संघीय संसद भवन र सिंहदरबारभित्र रहेका क्षतिग्रस्त मन्त्रालयकाे समेत अनुगमन गर्नुभएकाे थियाे।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा सर्वोच्च लगायत सरकारी तथा निजी संरचनामा क्षति पुगेको थियो ।