Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


ड्रोनबाट विमानस्थलमा सफाई सुरु


832
Shares

एजेन्सी ।

चीनको हुबेई प्रान्तको विमानस्थलमा ड्रोनबाट सफाई अभियान सुरु गरिएको छ ।

चीनको मध्य हुबेई प्रान्तको विमानस्थल टर्मिनलमा एउटा ड्रोनले सफाई अभियान पूरा गरेको हो ।

लगभग २०० मिटर उडान उचाईमा पुगेको ड्रोनले २० मिनेटमा २०० वर्ग मिटर भवनको अगाडिको भाग सफा गर्नसक्छ ।