Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


काभा महिला यू-१९ भलिबल च्याम्पियनसिको उपविजेतामै सीमित


559
Shares

काठमाडाैं । नेपाल काभा महिला यू-१९ भलिबल च्याम्पियनसिको उपविजेतामै सीमित भएको छ।

श्रीलंकामा भएको फाइनल खेलमा नेपाल काजागस्तानसँग ३-२ को सेटमा पराजित भएकाे हाे। यसअघि माल्दिभ्समाथि सहज जित निकाल्दै नेपाल काभा महिला यू-१९ भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको थियो ।

आयोजक श्रीलंकालाई हराउँदै कीर्गिस्तान फाइनलमा पुगेको थियो। च्याम्पियनसिपमा सहभागी ४ टोलीमा नेपाल समूह चरणमा पनि कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियाे।