 
	    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुईन खोला पुल नजिकै पहिरोले अवरुद्ध भएको सडक सुचारु भएको छ ।
अहिले ढुंगा झर्ने क्रम रोकिएकाले पहिरो हटाएर सडक सुचारु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्