Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


गणपतिलालको शपथ रोकियो


598
Shares

काठमाडौं ।

गणपतिलाल श्रेष्ठको शपथ रोकिएको छ ।

अन्तिम समयमा आएर उनको नाम सूचीबाट हटाइएको स्रोतले जनाएको छ । गणपतिलाललाई भूमि सुधारमा सिफारिस गरिएको थियो । उनको शपथ रोकिएको कारणबारे खुलेको छैन ।