Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


सर्वोच्च अदालत भदाै २९ गतेदेखि सञ्चालन हुने (विज्ञप्तिसहित)


0
Shares

काठमाडौं । सर्वोच्च अदालत यहि भदाै २९ गते आइतबारदेखि संचालन हुने भएकाे छ।

सर्वोच्चले बिहीबार एक विज्ञप्ति जारी गर्दै सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न शुरु गर्ने जनाएकाे हाे । गत मंगलबार जेनजी युवा आन्दोलनकारीहरूले गरेको उग्र प्रदर्शनपछि सर्वोच्चमा आगजनी र तोडफोड भएको थियो । त्यसयता सर्वोच्चको सेवा पूर्ण रुपमा अवरुद्ध भएकाे छ ।

सर्वोच्चका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न थाल्ने जनाएको हो ।