Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


काठमाडौंका मेयर बालेन र पूर्वप्रधानन्यायाधीश सुशीलाको नेतृत्व स्वीकर्न तयार छु: दुर्गा प्रसाई


0
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं महानगरका मेयर बालेन शाह र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व स्वीकर्न तयार रहेको बताउनुभएकाे छ।

उहाँले बुधबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेको सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे बताउनुभएकाे हाे । जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै आफू काठमाडौं महानगरका मेयर शाह तथा पूर्व प्रधानन्यायाधीश कार्की जोसुकै पनि नेतृत्व गर्न तयार रहेकाे उहाँकाे भनाइ छ ।

उनीहरूको नेतृत्व स्वीकार्न तयार आफू तयार रहेकाे व्यवसायी प्रसाईले उल्लेख गर्नुभएकाे हाे ।