Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


जेनजी प्रदर्शन अपडेट: राष्ट्रपति भवनमा आगजनी


6.032k
Shares

काठमाडौं । जेनजी प्रदर्शनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।

सुरक्षा स्रोतले केही बेर अघि मात्रै राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दिएकाे हाे । जसकाे बारेमा थप विवरण आउन बाँकी रहेकाे स्रोतले जनाएकाे छ ।

जेनजीकाे प्रदर्शनले उग्ररुप लिएकाे हाे ।