२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारकाे जिम्मेवारी : प्रधानमन्त्री ओली


481
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हमासले बन्धक बनाएका विपिन जोशीको साथमा सरकार रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो बताउनुभएको हो । हाल विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी उनलाई खोज्दै इजरायल नै पुगेका छन् ।

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्रीओलीले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ: