१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक सुरु


429
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।

सोमबार दिउँसोबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

बैठकमा सरकार र बजेटबारे समीक्षा हुने । सय दिने अभियानको कार्यपत्र पेस हुनेछ । भ्रातृसंस्थाको तदर्थ समितिको एजेण्डाबारे पनि छलफल हुनेछ ।

क्रियाशिल सदस्यहरुको नविकरणबारे पनि छलफल हुने बताइएको छ ।