काठमाडौं । बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
बुधबारसाँझ बझाङको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
7:20 am, Thu, 10 April 25
काठमाडौं । बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
बुधबारसाँझ बझाङको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्