Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


विधायन व्यवस्थापन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा संविधान अनुसार बन्न बाँकी रहेका कानूनहरूका सम्बन्धमा छलफल हुने जनाइएको छ ।