Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


मुस्ताङमा हिमपहिरो पछि बोक्सीखोला थुनियो


390
Shares

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका २ को कोबाङ गाउँमाथि हिमपहिरोले बोक्सीखोला थुनिएको छ ।

हिमपहिरोले बोक्सीखोला थुनिएपछि मुस्ताङका जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।