 
	    सर्लाही । सर्लाहीमा केही दिनदेखि जताततै आगलागीका घटना भइरहे पनि एउटा मात्रै दमकल हुँदा समस्या परेको छ ।
जिल्लामा दमकल अभावले आगलागी नियन्त्रणमा अप्ठेरो पर्न थालेको हो ।
अहिले हरिवन नगरपालिकाको दमकल मात्रै चालू छ भने मलंगवाको दमकल बिग्रिएर बनाउन पठाइएको छ । गत बिहीबार विष्णु गाउँपालिका–१, बारा उद्योरणस्थित पूर्वारी टोलमा आगलागी भएपछि बेलैमा दमकल पुग्न नसक्दा ६० भन्दा बढी घर जलेर नष्ट भए ।
बेलैमा दमकल आउन नसक्दा आगलागीबाट बस्ती नै खरानी बन्न पुगेको स्थानीयको गुनासो छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्