
काठमाडौं । नेपाल ए र क्यानडाबीच आज सिरिजको अन्तिम तथा निर्णायक खेल हुँदैछ ।
तीन खेलमा नेपाल र क्यानडाले समान १÷१ खेल जितेका छन् । आज विजयी हुने टिमले श्रृंखला दाबी गर्नेछ ।
खेल बिहान साढे ९ बजेदेखि मुलपानी क्रिकेट मैदानमा हुँदैछ । पहिलो खेलमा पराजित नेपाल ए दोस्रो खेलमा क्यानडालाई पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्