Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


गुलरियामा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु


0
Shares

काठमाडौं । बर्दियाको गुलरिया–५ मा मिनी ट्रकले ठक्कर दिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

तीब्र गतिमा आएको मिनी ट्रकले ठक्कर दिँदा गुलरिया–५ का कृष्णप्रसाद अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।