 
	    सिन्धुली । सिन्धुलीको सिन्धुलीमाडीस्थित जिल्ला कारागारमा एक कैदी बन्दीकोे मृत्यु भएको छ ।
दुधौंली नगरपालिका– १० निवासी ज्ञानबहादुर मगरका २७ वर्षीय छोरा विमल मगरको बुधबार राती सिन्धुली कारागारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिहारमा कारगारमा रहेका कैदी बन्दीहरुसंग बेलुकी देउसी खेलेर सुतेका उनी एक्कासी बिरामी भएर सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मगरको मृत्युको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्