१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बन्तपुरमा अञ्जली दिदीको सामुहिक भाईटीका


377
Shares

काठमाडौं । हरेक वर्षको भाईटीकाझैं यो वर्षपनि अञ्जली दिदीले सामुहिक भाईटीका लगाईदिनुभएको छ ।

काठमाडौंमा २०५५ सालदेखि नै सामुहिक रुपमा भाइटीका लगाउँदै आउनुभएकी ताहाचलकी अञ्जली दिदिले विगत वर्षहरुझैं यस वर्षपनि सामुहिक रुपमा भाईटीका लगाइदिनुभएको हो ।

काठमाडौंको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा बुधवार उहाँले सयौँको संख्यामा सामुहिक भाईटीका लगाइदिनुएको हो ।

अञ्जली दिदिले तिहारको अवसरमा भाईटीका लगाइदिएको यस वर्षसँगै २५ वर्ष पूरा भएको छ ।