Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


छोरीको बाबु बने मेयर बालेन साह


14k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई छोरीको बाबु बन्नुभएको छ ।

आइतबार बिहान मेयर साहकी पत्नी सविना काफ्ले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिनुभएको हो ।

मेयर साह र पत्नी काफ्लेले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए ।