काठमाडौं । वर्ल्ड नेवा अर्गनाइजेशनका अध्यक्ष संयुक्त श्रेष्ठको सम्मान गरिएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा श्रेष्ठर्लाइ सम्मान गरिएको हो । अध्यक्ष श्रेष्ठको सफल कार्यकालको कामना गर्दै सम्मान गरेको हो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालमा रहेका नेवार र काम वा अध्ययनको शिलशिलामा विश्वका विभिन्न स्थानमा रहेका नेवार समुदाय आफ्नो हक हितका लागि एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले नेवारी समुदायको हित र उनीहरुको सीप क्षमता विकास लगायतका विषयमा सहयोग गर्नुपर्ने बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्