
फाइल तस्बिर
काठमाडाैं । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा नभएको बताउनुभएको छ ।
पूर्वऊर्जामन्त्रीसमेत रहनुभएका रायमाझीले आज अर्घाखाँचीको सन्धिखर्कमा सञ्चारकर्मीसँग गैरभुटानीलाई अमेरिका लैजाने प्रकरण आफूलाई थाहा नभएको र संलग्नतासमेत नभएको प्रष्ट गर्नुभयो ।
दलालले आफू र छोरालाई फसाउन खोजेको भन्दै उहाँले तर आफू विधि र कानुनलाई सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो।





प्रतिक्रिया दिनुहोस्