२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


मौलाकालिका मन्दिरमा वैशाखमा केवलकार सञ्चालन हुने


5.213k
Shares

काठमाडौं । पूर्वीनवलपरासीको मौलाकालिका मन्दिरमा आगामी वैशाख १ गतेदेखि केवलकार सञ्चालन हुने भएको छ ।

वैशाख १ गतेदेखि केवलकार सञ्चालनको तयारी गरिएको मौलाकालिका केबलकार प्रालिले जनाएको हाे।गैंडाकोट–१ मा पर्ने ऐतिहासिक तथा धार्मिकस्थल मौलाकालिका मन्दिरमा पुग्ने केवलकार निर्माणको अन्तिम चरणमा छ ।

होटलसहितको केवलकार करिब १ अर्ब ५० करोड रूपैयाँको लागतमा निर्माण भइरहेको छ। आगामी वैशाखमा केवलकार चढेर मौलाकालिका मन्दिर दर्शन गर्न पाइने मौलाकालिका केबलकार प्रालिले जनाएको छ ।