
फाइल तस्बिर
काठमाडौं । गृहमन्त्री र सांसद पद गुमेपछि रवि लामिछानेले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।
लामिछानेले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै भने, ‘सर्वोच्च अदालतको फैसलालाई म स्वागत गर्छु।’
साथै उनले अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको समेत बताए ।
सञ्चारकर्मी अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’




प्रतिक्रिया दिनुहोस्