Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


घनश्याम भुसाललाई महासचिव बनाउने तयारी


676
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले हालै पार्टी प्रवेश गरेका नेता घनश्याम भुसाललाई महासचिव बनाउने तयारी गरेकाे छ ।

स्राेतका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर घनश्यामलाई महासचिव बनाउने तयारी भइरहेकाे हाे ।

स्राेतले भन्याे,’ यसको औपचारिक निर्णय भने २१-२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ।’

चुनावअघि एमाले त्यागेका भुसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । य