Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


तत्काल सरकारमा नजाने जसपाको निर्णय


221
Shares

काठमाडाैं । सरकारलाई समर्थन गरेकाे जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने निर्णय गरेकाे छ ।

बुधबार बसेको जसपा संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो।

सरकारलाई निर्माणका लागि समर्थन दिएको भए पनि तत्काल सरकारमा नजाने निर्णय भएको जसपाकाे सचिवालयले जनाएकाे छ ।

त्यस्तै, जसपाले सभामुखको निर्वाचनका विषयमा नेपाली कांग्रेससँग छलफल गर्ने भएको छ।