 
	    सुर्खेत । कर्णाली प्रदेश सभाको उपसभामुखका कालिकोटकी यशोदा न्यौपाने निर्वाचित हुनुभएकाे छ ।
बुधबार भएको उपसभामुखको निर्वाचनमा उहाँ निर्वाचित हुनुभएकाे हाे ।
उहाँलाई सभामुख नन्दा गुरुङले उपसभामुखमा निर्वाचित भएको घोषणा गर्नु भएकाे हाे ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा उपसभामुखको निर्वाचनमा ३८ जनाले भाग लिएका थिए । माओवादीकी न्यौपानेले २४ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी इन्द्रा कुमारी शाहीले १४ मत मात्र प्राप्त गर्नुभएकाे हाे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्