Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


विश्वकप जितेकाे खुसयाली मनाउन अर्जेन्टिनाको राजधानीमा उर्लियो जनसागर


5.1k
Shares

काठमाडौं । विश्वकप जितेको खुसीयाली मनाउन अर्जेन्टिनाको राजधानीमा जनसागर उर्लिएकाे छ ।

अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्सकाे सडकमा जनसागर उर्लिएको हाे।

अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा जितेर ३६ वर्षपछि विश्व च्याम्पियन बने लगत्तै ब्युनोस आयर्समा हजारौँ मानिस सडकमा उत्रिएर खुसीयाली मनाएका छन्।