Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


कार्य सम्पादन समितिकाे बैठक सकियाे, प्रधानमन्त्री देउवालाई विशेष अधिकार


3.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक सकिएकाे छ ।

केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले पुरुष तर्फको समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउन नसकेर सकिएकाे हाे ।

समितिमा प्रस्तावित नामहरूमा सहमति नजुटेपछि पार्टी सभापति शेरबहादुर देउवालाई नै नाम टुङ्गो लगाउन विशेष अधिकार दिइएको छ ।

कांग्रेसले संघबाट ३ तथा प्रदेशबाट ४ जना पुरुष समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउनुपर्नेछ ।