२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको हातबाट टीका लगाए


3.016k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशैंको टीका लगाउनुभएकाे छ ।

अध्यक्ष ओली र पत्नी राधिका शाक्य शीतल निवास पुगेकार राष्ट्रपति भण्डारीकाे हातबाट टीका लगाउनुभएकाे हाे । केही दिनदेखि गृह जिल्ला झापामा रहनुभएका अध्यक्ष ओली बुधबार दिउँसो मात्र काठमाडौं आउनुभएकाे हाे ।

राष्ट्रपति भण्डारीले इच्छुक सर्वसाधरण तथा विशिष्टहरुलाई दशैंको टीका लगाइदिनुभएकाे छ ।