 
	    काठमाडौं । ब्राजिलको एथलेटिक्स जिउ जित्सु च्याम्पियन लिएन्ड्रो लोको गोली हानी हत्या गरिएको छ ।
ब्राजिलको साउ पाउलोस्थित नाइट क्लबमा ड्युटीबाहिर रहेका प्रहरीले उनको गोली हानी हत्या गरेको हो । गोली प्रहार लगत्तै फरार भएका प्रहरीको खोजी कार्य भने जारी रहेकाे छ । टाउकोमा गोली लागेका लोको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
उनको ब्रेरेन डेडका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । ३३ वर्षीय लोले ब्राजिलका लागि ८ वर्षसम्म एथलेटिक्समा लगातार स्वर्ण पदक दिलाएका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्