Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


काठमाडौंमा भूकम्पको धक्का महसुस


6.123k
Shares

काठमाडौंं । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।

बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

थप विवरण आउन बाँकी छ ।