२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


महिला जनचेतना समाजले दियो उद्घोषण तालिम


26
Shares

काठमाडौं । महिला जनचेतना समाजले २७ जना महिलालाई उद्घोषण तालिम प्रदान गरेको छ ।

समाजले गरेको १० दिने उद्घोषण तालिम बुधबार सम्पन्न भएको हो ।

समापन कार्यक्रमा वडा नं २७ का बडा अध्यक्ष योगेश कुमार खड्गीले तालिम लिएका महिलालाई प्रमाण पत्र वितरण गर्नुभयो ।

महिलोहरुको क्षमता विकासका कार्यक्रम गर्दै आएको समाजले उद्घोषण तालिमले महिलाको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासमा सहयोग पुग्ने जनाएको छ ।