२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


न्यूयोर्कमा उपचारपछि निको भएका कोरोना संक्रमित नेपालीको अनुभव (भिडियो)


0
Shares

दिवाकर बागचन्द ।

न्यूयोर्क, वैशाख १० । कोरोनाको ‘इपिसेन्टर’को रुपमा रहेको अमेरिकाको न्यूयोर्कमा करिब एक हजार नेपाली कोरोना प्रभावित रहेको अनुमान गरिएको छ ।

कतिपय निको भइसकेका र कतिपय उपचारको क्रममा रहेको त्यहाँस्थित महावाणिज्यदूतले जनाएका छन् ।

यस्तै एक उपचारपछि फर्किएका नेपालीको बारेमा तयार पारिएको यो रिपोर्ट ।

विस्तृत भिडियोमा हेर्नुहोस्