
एजेन्सी । भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई अस्पताल भर्ना गरिएको छ ।
उनलाई कोरोनाको समस्या देखिएपछि आइतबार दिल्लीको गंगाराम अस्पताल भर्ना गरिएको पार्टी प्रवक्ता रणदिप सुरजेवालाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
सोनिया गान्धीको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।
रणदिपले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन्, ‘हामि सबै कांग्रेस कार्यकर्ता र शुभचिन्तकहरूलाई उहाँलाइृ दिनुभएको शुभकामनाका लागि धन्यबाद दिन्छौं ।’
प्रतिक्रिया दिनुहोस्