Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


बझाङमा ५ सय ४५ जनाको कोरोना रिपोर्ट नेगेटिभ


0
Shares

बझाङ । बझाङमा ५ सय ४५ जनाको कोरोना भाइरस परीक्षण नतिजा नेगेटिभ आएको छ ।

जिल्लाका १२ वटै पालिकाका गरी पाँच सय ४५ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल प्रमुख डा सन्दिप ओखेडाले जानकारी दिए ।

आरडीटी विधिबाट ४ सय ७८ र पिसिआरबाट ७१ जनाको परीक्षण गरिएको थियो । १० जनाको भने रिपोर्ट आउन बाँकी छ ।