२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


चितवनका दुईजनामा ‘र्‍यापिड टेस्ट’मा कोरोना ‘पोजिटिभ’


0
Shares

चितवन, वैशाख ३ । चितवनमा ‘र्‍यापिड टेस्ट’मा दुईजनामा कोरोनाभाइरस ‘पोजिटिभ’ देखिएको छ ।

करिब एक महिनाअगाडि दक्षिण कोरियाबाट आएका ४७ वर्षीय पुरुष र एक महिनाअगाडि नै लन्डनबाट आएकी एक महिलाको र्‍यापिड टेस्ट गर्दा भाइरस संक्रमण देखिएको हो ।

उनीहरुकोे स्वाब संकलन गरेर परीक्षणका लागि भरतपुर कोरोना विशेष अस्पतालमा पठाइएको जनाइएको छ ।