२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


काभ्रेमा दुईजनामा ‘र्‍यापिड टेस्ट’मा कोरोना ‘पोजिटिभ’


0
Shares

काभ्रे, वैशाख २ । काभ्रेमा ‘र्‍यापिड’ परीक्षणको क्रममा दुईजनामा कोरोना ‘पोजिटिभ’ देखिएको छ ।

मंगलबार काभ्रेको बेथानचोक गाउँपालिकाका एक र मण्डनदेउपुर नगरपालिकाका एकजनामा र्‍यापिड डाइग्नोस्टिक परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो ।

उनीहरू दुवैको स्वाब परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ ।

बेथानचोकका युवा चैत ९ गते भारतबाट र मण्डनदेउपुरका युवा चैत ७ गते दुबईबाट आएको बताइएको छ ।